×

एशिया कप जिते

images

एशिया कप जितेको भारतीय टिमलाई बोर्डले दियो २१ करोड नगद पुरस्कार

  • सोमबार १३ असोज २०८२ ०९:३५ AM

काठमाडौँ । पाकिस्तानलाई हराउदै एशिया कपको उपाधि जितेको भारतीय टिमलाई भारतीय क्रिकेट बोर्डले २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको छ । गएराती य...