एसिया कप जितेपछि भारतले किन लिएन विजेताको ट्रफी ? सोमबार १३ असोज २०८२ ०९:४२ AM काठमाडौँ । भारतीय क्रिकेट टिमले एसिया कप जितेपछि विजेताको ट्रफी नलिएको विषयमा चर्चामा रहेको छ । भारतले एशिया कपमा पाकिस्तानलाई पराजित गरेर उपाधि जि...