एप्पल र स्पेसएक्सबीच सहकार्यको तयारी, आइफोनमा उपग्रहबाट इन्टरनेट चल्न सक्ने ! सोमबार ११ कात्तिक २०८२ १२:५६ PM काठमाडौँ । अब सिम कार्ड बिना आफ्नो फोनमा सजिलैसँग उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । अब यो आईफोनमा सम्भव हुनेछ । रिपोर्टहरूका अनुसार, ए...