काठमाडौं महानगरका तीन सडकखण्डलाई एकतर्फी बनाइने सोमबार २२ असोज २०८० ०२:५६ PM २२ असोज । काठमाडौं महानगरभित्रका तीनवटा सडकखण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक, दरबारमार्गस्थित महेन्...