एएफसी यू-२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै बुधबार १८ भदौ २०८२ १०:४९ AM काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनु...