×

ड्रुक एयरको व्यावसायिक उडान

images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

  • शनिबार २३ भदौ २०८० ०१:५२ PM

कास्की, २३ भदौ : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।