नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त शुक्रबार १३ भदौ २०८२ १२:४९ PM काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ब...