बुद्धएयरको २५ वर्षे यात्रा - जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना सोमबार २४ असोज २०७९ ०४:५९ PM निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्...