ब्राजिलमा जारी कोप ३० मा प्रदर्शनकारीको मार्च आइतबार १ मंसिर २०८२ ०९:५३ AM काठमाडौँ । ब्राजिलमा जारी कोप ३० जलवायु वार्ताको बीचमा हजारौं प्रदर्शनकारीहरू मार्च गरिरहेका छन् । उनीहरुले अमेजनलाई मुक्त गर्न माग गर्दै नारा लगाइरहेका छन्...