ब्रड पिक हिमपहिरो: बेपत्ता निर्मल पुर्जाको जीपीएस ट्र्याकरमा अझै देखियो मुभमेन्ट, जीवितै हुनसक्ने आशा पलायो शुक्रबार १५ साउन २०८३ ०९:४९ AM काठमाडौँ। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा आएको विशाल हिमपहिरोमा परी बेपत्ता भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा &lsquo...