बाणिज्य बैंकहरुले गरे चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक बिहीबार २९ फागुन २०८१ ०९:३७ PM काठमाडौं । बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल रहेका २० वटा बाणिज्य बैंकमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिना...