बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते आइतबार १७ कात्तिक २०८२ ०१:०१ PM काठमाडौँ । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार हुँदा नौ जना गम्भीर घाइते भएका छन् । डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलमा भएको आक्रमणपछि १० जन...