बलिउड अभिनेत्री दीपिका भारतको 'मानसिक स्वास्थ्य राजदूत' नियुक्त शनिबार २५ असोज २०८२ ०८:०६ PM काठमाडौँ । बलिउड सुपरस्टार दीपिका पादुकोणलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतको पहिलो 'मानसिक स्वास्थ्य राजदूत' को रूपमा नियुक्त गरेको छ...