बालबालिका हराउँछन्, भेटिदैनन् आइतबार २ असोज २०७९ १२:३५ PM दाङमा गएको आर्थिक वर्ष २०७८/७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भ...