करिब पाँच वर्षपछि भारत र चीनबीच सिधा हवाई उडान पुनः सुरु सोमबार ११ कात्तिक २०८२ ०१:४४ PM काठमाडौँ । भारत र चीनबीच सिधा हवाई उडान लगभग पाँच वर्षपछि पुनः सुरु भएको छ । भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान सोमबार चीनको ग्वाङ्...