भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु बिहीबार ६ असोज २०७९ ०८:१७ PM मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै...