बंगलादेशमा आन्दोलन : नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गर्न प्रस्ताव मङ्गलबार २२ साउन २०८१ ०९:१० AM काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन्। गएराति विभिन्न देशका...