बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार मङ्गलबार १० मंसिर २०८२ ०७:२४ PM काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्य...