काठमाडौँ जोड्ने मुख्य मार्ग खुल्यो: गल्छी-मलेखु सडकखण्ड आंशिक सुचारु, पेट्रोलियम र खाद्यान्न बोकेका ट्याङ्कर भित्रिँदै शुक्रबार १२ भदौ २०८३ ०८:०६ PM काठमाडौँ, १२ भदौ । बाढी र लेदोका कारण विगत केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको देशको मुख्य लाइफलाइन पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक विभा...