पैसा जम्मा गर्ने रोशनी गुरुङ जेल जानुपर्ने, सहकारी ठग्ने पटके ठग रवि लामिछानेलाई धरौटी शनिबार १२ माघ २०८१ ०७:२३ PM काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता महेश बस्नेतले सहकारी ठगीको आरोपमा रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको फैसलाप्रति आशंका व्यक्त गरेका छन् ।...