×

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

images

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

  • आइतबार​ २३ असार २०८१ ०२:२० PM

जुम्ला, २३ असार : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।