अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढी परि अहिलेसम्म २५ जनाको मृत्यु, दर्जनौं बेपत्ता शनिबार २१ असार २०८२ ०८:३३ PM टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानकको बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको...