अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता सोमबार १३ साउन २०८२ ०९:३४ AM काठमाडौँ । अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ । दुवै पक्षले युरोपेली संघका सबै उत्पादनहरूमा १५ प्रतिशत अमेरिकी कर लगाउन सहमति जनाएका छन् ।...