लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना बुधबार १३ कात्तिक २०८२ १०:४९ AM काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । उद्धारको लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको...