तमिलनाडुमा अभिनेता विजयको सभामा भागदौड हुदा मृत्यु हुनेको संख्या ३९ पुग्यो आइतबार १२ असोज २०८२ १२:३२ PM काठमाडौँ । अभिनेताबाट नेता बनेका विजयको र्यालीमा भारतको तमिलनाडुको करूरमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थ...