फिल्म ‘अभिमन्यु’ को टाइटल ट्रयाकमा भियोमाको र्याप बुधबार १८ भदौ २०८२ ११:५९ AM काठमाडौं । फिल्म 'अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्यापर भियोमाको शब्द, संगीत र स्वर छ ।...