आँबुखैरेनी- मुग्लिन सडक आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने सोमबार ११ कात्तिक २०८२ ०९:२७ AM तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- मुग्लिन सडक खण्ड आज राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने भएको छ । सो सडकको आँबुखैरेनी गाउँपालिका- ४ सां...