×

ई संचार पाटी

images

ई संचार पाटी

images

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

बुधबार १५ असार २०७९ ०१:५९ PM

प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त...

images

नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छः मन्त्री कार्की

बुधबार १५ असार २०७९ ०१:५५ PM

काठमाडौँ, १५ असार ९रासस ः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितलाई दक्षिण एसियामै खुल...

images

गाईखुरे झरनामा पर्यटक बढ्दै

बुधबार १५ असार २०७९ ०१:५० PM

डुम्रे–बँसीसहर सडक छेउमा रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् । केही महिना सुन...

images

वर्षाले घर डुबानको जोखिममा

बुधबार १५ असार २०७९ ०१:४५ PM

मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केह...

images

आँप खेतीप्रति किसान आकर्षित

बुधबार १५ असार २०७९ ०१:४१ PM

धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । करिब एक बिघा क्षेत्रफलमा लगाउनुभएको आँपको बगैँचामा उत्पादित आँप बिक्री...

images

किसानको रोजाइमा खुमल ४, खुमल ११ र चाइनुङ २४२

बुधबार १५ असार २०७९ ०१:३८ PM

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।  

images

बालिकालाई कांग्रेस नेता पौडेलको सहयोग

बुधबार १५ असार २०७९ ०१:३२ PM

तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता राम...

images

बाढी र डुबानका कारण विद्यालय बन्द

बुधबार १५ असार २०७९ ०१:२४ PM

लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । ...