×

ई संचार पाटी

images

ई संचार पाटी

images

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

बुधबार ४ जेठ २०७९ ०१:४२ PM

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिका...

images

पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधबार ४ जेठ २०७९ ०१:१७ PM

जल तथा मौसम पू्र्वानुमान महाशाखाका हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प...

images

घट्यो सुनको मूल्य

बुधबार ४ जेठ २०७९ १२:२६ PM

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६...

images

बालेन शाह केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि

बुधबार ४ जेठ २०७९ १२:१९ PM

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ । ताजा...

images

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हमालको अग्रता

बुधबार ४ जेठ २०७९ १२:१६ PM

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले दोब्बर मतले अग्रता कायम गरेका छन्।

images

संसद् बैठक आज पनि बस्दै

बुधबार ४ जेठ २०७९ १२:११ PM

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोज...

images

परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

बुधबार ४ जेठ २०७९ १०:४२ AM

डडेलधुरा- परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत...

images

भरतपुर महानगरपालिका- रेनु दाहाल १६०० बढी मत अन्तरले अगाडि

बुधबार ४ जेठ २०७९ १०:१० AM

भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ। दाहालले २७ हजार २६ मत...