×

इच्छाकामना महोत्सव सुरु

images

मुग्लिन, २८ भदौ ः चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि  इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । 
 
    बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना  गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने  विश्वास व्यक्त गर्नुभयो । इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उहाँको भनाइ छ ।  

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेका बेला यस्ता खालका महोत्सवले अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

    इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले आर्थिक मन्दीले कठिन अवस्था सिर्जना भएको इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको  बताउनुभयो ।  उहाँले यहाँ भएका  धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्न पनि महोत्सव  आयोजना गरिएको  बताउनुभयो ।

    यही असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । त्यसका लागि महोत्सवमा दुई सय कक्ष राखिएको छ । त्यसमध्ये स्थानीय उत्पादनका १५ कक्षलाई निःशुल्क व्यवस्था गरिएको छ । करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । 

    इच्छाकामना मन्दिर, बालगौरी पाथिभरा सिंहदेवी मन्दिर, मनकामना मन्दिर, जिल्लाकै सबैभन्दा अग्लो भूमि सिराइचुली, पुरानो सदरमुकाम उपर्दाङ्गढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न र त्रिशूली नदीमा ¥याफ्टिङ गर्न सकिने आयोजकले जनाएको छ । साथै महोत्सवको अवलोकन गर्नेका लागि मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।  

    इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारको सहआयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको प्रवद्र्धक एंव संरक्षक उद्योग वाणिज्य सङ्घ चितवन र इच्छाकामना गाउँपालिका रहेको छ ।

                                                                                                    If you have questions or need help or want to place this Unicode textbox on your website, please go to: www.unicodenepali.com.केही प्रश्न भए वा मद्दत चाहिएमा वा यस्तै यूनिकोड टाईप गर्ने सुबिधा तपाईंको वेवसाइट मा पनि राख्नको लागि कृपया www.unicodenepali.com मा जानुहोस् ।... ... ... To toggle between Unicode Nepali and Roman/English mode, please press Ctrl+U. |पद्दति अङ्रेजी भए नेपालीमा र नेपाली भए अङ्रेजीमा बदल्नको लागि Ctrl र U लाई एकैपल्ट दबाउनु होस् । Did you know that you can mix basic conversion with smart conversion? Simply put any text you want to perform basic conversion on inside the square [] brackets. Example: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु | के तपाईंलाई थाहा छ, तपाईंले चलाख र मूलभूत परिवर्तन लाई मिसाउन पनि सक्नुहुन्छ । त्यसका लागि मूलभूत परिवर्तन गर्नु पर्ने शब्दहरुलाई ठूलो ब्राकेट [] भित्र राख्नुहोस् । उदाहरण: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु ... You can also mix English into your Nepali text. Simply put any text you want to keep in English inside the curly {} brackets. Example: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? | तपाईंले नेपाली र अङ्रेजी लाई पनि मिसाउन सक्नुहुन्छ । त्यसका लागि, Ctrl र U लाई एकैपल्ट दबाउनु होस् अङ्रेजी राख्नुपर्ने शब्दहरुलाई जुङे ब्राकेट {} भित्र राख्नुहोस् । उदाहरण: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? | More tips... If a letter gets wrongly evaluated with the next letter, use the slash (/) key to separate. Example: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको | थप सन्देशहरु... कुनै श

बिहीबार २८ भदौ २०८० ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया