×

ढकमक्क फुलेको लालीगुराँस

images



प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस । ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रुपमा आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । 

बिहीबार १ चैत २०८० ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया