×

विशेष

images

लोकमार्गमा सवारीसाधन फसेर हैरान

  • सोमबार १६ साउन २०७९ ०१:४९ PM

 बागलुङ सदरमुकामबाट  पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको रुप...

images

नक्कली नागरिकता प्रकरण स् छानबिन सुरु

सोमबार १६ साउन २०७९ ०१:२४ PM

नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन  थाल...

images

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सोमबार १६ साउन २०७९ १२:४३ PM

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउन...

images

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

सोमबार १६ साउन २०७९ १२:४२ PM

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।  बुटवलको मैनाबगरमा गाडी किनब...

images

मोटरसाइकल दुर्घटनामा घाइतेको मृत्यु

सोमबार १६ साउन २०७९ १२:३० PM

महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन एउटा म...

images

अमेरिकी सरकारी पाठ्यक्रममा डा परियार

सोमबार १६ साउन २०७९ १२:२७ PM

अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ ।  ...

images

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

सोमबार १६ साउन २०७९ १२:२४ PM

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । सडक भासिएर...

images

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सोमबार १६ साउन २०७९ १२:२० PM

लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका&ndash...

images

वीरेन्द्रनगर सिटी बसपार्क ः बक्यौता असुल गर्न कानुनी प्रक्रिया सुरु

आइतबार​ १५ साउन २०७९ ०३:५१ PM

सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको पिआर कन्स्ट्रक्सन भक्तपुरले भाडा नतिरेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघ...