×

मुख्य समाचार

images

आज हनुमान जन्मजयन्ती, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

  • शनिबार ३ बैशाख २०७९ १०:०८ AM

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।  चैत्र शुक्ल पूर्ण...

images

फर्केर हर्दा २०७८ : विस्तार हुँदैछ स्वदेशी बिजुली प्रयोग गर्ने संस्कार

शुक्रबार​ २ बैशाख २०७९ ११:२३ PM

काठमाडौँ : रुस र यक्रुेनको सङ्घर्षका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव हरेक घरघरमा परेको...

images

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण (फोटो फिचर )

शुक्रबार​ २ बैशाख २०७९ ०९:१६ PM

भक्तपुर- मध्याह्न  १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँ...

images

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

शुक्रबार​ २ बैशाख २०७९ ०८:५० PM

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भए...

images

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

शुक्रबार​ २ बैशाख २०७९ ०९:४२ PM

सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

images

‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’

शुक्रबार​ २ बैशाख २०७९ ०८:५३ PM

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृ...

images

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

शुक्रबार​ २ बैशाख २०७९ ०८:३० PM

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन...

images

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

शुक्रबार​ २ बैशाख २०७९ ०४:४० PM

काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वी...

images

वर्ष २०७८ : श्रम कूटनीति विस्तार र सेवाप्रवाहमा सुधार

शुक्रबार​ २ बैशाख २०७९ ०४:३३ PM

वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो । विश्वव्यापी कोरोना महामारीका...