×

मुख्य समाचार

images

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः  बस-रेल सेवा स्थगित

  • आइतबार​ १७ मंसिर २०८० १२:४३ PM

भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार...

images

आलेख : अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

आइतबार​ १७ मंसिर २०८० १२:३९ PM

काठमाडौँ, १७ मङ्सिर : अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस यही मङ्सिर १७ गते ३ डिसेम्बर तारिखका दिन विश्वभर विविध कार्यक्रम...

images

महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी

आइतबार​ १७ मंसिर २०८० १२:०१ PM

महेन्द्रनगर (कञ्चनपुर), १७ मङ्सिर : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याके...

images

अलपत्र घुमाउने पुलको काम पुनः थालियो

आइतबार​ १७ मंसिर २०८० ११:४३ AM

दमौली (तनहुँ), १७ मङ्सिर : लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्र...

images

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

आइतबार​ १७ मंसिर २०८० ११:३९ AM

काठमाडौँ, १७ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू&nd...

images

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई

आइतबार​ १७ मंसिर २०८० ११:३४ AM

काठमाडौँ, १७ मङ्सिर : राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भ...

images

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

आइतबार​ १७ मंसिर २०८० ०८:३० AM

म्याग्दी (घोडेपानी), १७ मङ्सिर : गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्...

images

उच्च पहाडी तथा हिमाली भू-भागका स्थानमा हल्का हिमपात

आइतबार​ १७ मंसिर २०८० ०८:२८ AM

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आ...

images

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

आइतबार​ १७ मंसिर २०८० ०७:५४ AM

मनहरी (मकवानपुर), १७ मङ्सिर :  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेका लागि बैठ...