×

कला साहित्य

images

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि एवं कवयित्री

  • मङ्गलबार १० फागुन २०७८ १२:१५ PM

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता...

images

पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

सोमबार ९ फागुन २०७८ ०१:२२ PM

काठमाडौँ : युवककवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाल...

images

दिवस र बन्धुलाई अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार प्रदान

शुक्रबार​ ६ फागुन २०७८ ०१:५४ PM

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मीले वरिष्ठ स्रष्टाहरु तुलसी दिवस र डा चूडामणि बन्धुलाई यस वर्षको ‘कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–...

images

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रणयदिवस बिशेष काव्यानुष्ठानको आयोजना

मङ्गलबार ३ फागुन २०७८ ०९:११ AM

फरवरी १४ विश्व प्रणय दिवसको अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रणयदिवस बिशेष काव्यानुष्ठानको आयोजना गर्यो । वेलनेस अग्र्यानिक क्लव लाजिम्पाटमा आयोजित स...

images

कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिवस र बन्धुलाई

आइतबार​ १ फागुन २०७८ १२:४० PM

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ विसं २०७७ का लागि प्रा तुलसी दिवस र २०७...

images

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

मङ्गलबार २५ माघ २०७८ ०९:२८ PM

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उ...