×

समाचार

images

‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

  • शुक्रबार​ ३ असार २०७९ १०:०० PM

सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरक...

images

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

शुक्रबार​ ३ असार २०७९ ०७:५० PM

पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।&nbs...

images

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

शुक्रबार​ ३ असार २०७९ ०९:०० PM

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । बैठकमा सांसद गोपालबहादुर ब...

images

हट्दैछ सुरक्षित गर्भपतनको भ्रम

शुक्रबार​ ३ असार २०७९ ०७:४० PM

मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुनुहुन्छ । सामुदायिक अगुवा हुनुअघि उहाँमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस...

images

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी

शुक्रबार​ ३ असार २०७९ ०७:२० PM

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्...

images

चालु अधिवेशनमै नागरिकता ऐन ९संशोधन० विधेयक पारित गर्न माग

शुक्रबार​ ३ असार २०७९ ०८:०० PM

नागरिकता ऐन संशोधन विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने...

images

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

शुक्रबार​ ३ असार २०७९ ०५:५६ PM

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbs...

images

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन

शुक्रबार​ ३ असार २०७९ ०६:५० PM

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्ल...

images

बालबालिकालाई लगाइने खोपको प्रभावकारिता ९१ प्रतिशत

शुक्रबार​ ३ असार २०७९ ०७:०० PM

पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।