×

समाचार

images

रैथाने बाली जोगाउन ‘बिज बैंक’

  • बुधबार ८ असार २०७९ ०३:०७ PM

बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले &ls...

images

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने १ जना भारतीय नागरिक पक्राउ

बुधबार ८ असार २०७९ ०२:५८ PM

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

images

‘बलात्कारमा मिलापत्र आपत्तिजनक, झुटाे उजुरी दिने र पछि फिर्ता लिनेलाई पनि सजाय हुनुपर्छ’

बुधबार ८ असार २०७९ ०२:५० PM

बलात्कारको घटनामा कडा भन्दा कडा कानुन बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज बुधवार प्रतिनिधि सभा अन्तर्गतकाे कानुन, न...

images

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

बुधबार ८ असार २०७९ ०२:४५ PM

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु...

images

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुप¥यो : आपूर्तिमन्त्री

बुधबार ८ असार २०७९ ०२:३९ PM

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि...

images

संवैधनिक पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ प्रभावित

बुधबार ८ असार २०७९ ०१:५४ PM

 संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

images

संसदीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

बुधबार ८ असार २०७९ ०१:५१ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

images

आदिकविमा वार्षिक रु २१ लाख छात्रावृत्ति वितरण

बुधबार ८ असार २०७९ ०१:३६ PM

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथ...

images

मधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट

बुधबार ८ असार २०७९ ०१:२७ PM

मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम...