औद्योगिक हव’ बन्दै बाँकेको गनापुर बिहीबार २७ माघ २०७८ ११:५५ AM बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा ६३ उद्योग स्थापना भएका छन् ।...