दशैँको मुखमै सडक यातायात ध्वस्त: मुग्लिन, पृथ्वी र बीपी राजमार्ग ठप्प भएपछि हजारौँ यात्रु बाटोमै अलपत्र शुक्रबार ९ असोज २०८३ ०७:३८ PM काठमाडौँ, ९ असोज । बिहीबारदेखि जारी लगातारको भीषण वर्षा र बाढी-पहिरोका कारण देशभरको सडक यातायात पूर्ण रूपमा प्रभावित भएको छ । राष्ट्रिय विपद...