त्रिपुरेश्वर बस आगलागी घटना: अर्कैको कागजात प्रयोग गर्दै आएका चालक अर्जुन दोङको पहिचान खुल्यो मङ्गलबार ६ असोज २०८३ १२:३० PM काठमाडौँ, असोज ६ — काठमाडौँको त्रिपुरेश्वरमा सोमबार मध्याह्न रिद्धिसिद्धी यातायातको (बा ५ ख ४२७४) बसमा भएको आगजनीमा परेर मृत्यु भएका च...