×

राष्ट्रियसभाका सांसद

images

एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड

  • आइतबार​ ५ असार २०७९ ०९:४८ PM

राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।