रसुवा–भोटेकोशी बाढी अपडेट: थप शव भेटिएसँगै मृतकको सङ्ख्या ४६९, प्रहरी चौकी नै बगाउँदा २८ सुरक्षाकर्मी बेपत्ता शुक्रबार १२ भदौ २०८३ १०:२३ AM काठमाडौँ, १२ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या लगातार बढिरहेको छ। गृह मन्...