रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’ शुक्रबार ५ असोज २०८० ११:१७ AM काठमाडौँ, ५ असोज : पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ...