घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त बुधबार ६ जेठ २०८३ ०७:५७ PM काठमाडौं । घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न...