कांग्रेस १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा, भोलि खुलामञ्चमा भव्य उद्घाटन हुँदै शनिबार १७ असोज २०८३ ०७:०४ PM १७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। शनिबार पार्टीका प्रवक्ता एव...