कांग्रेसमा संस्थापन इतर समूहको गुनासो आइतबार ९ असोज २०७९ ०९:०२ AM नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।...