×

नेपाल राष्ट्र बैक

images

गभर्नर अधिकारी निलम्बित

  • शनिबार २६ चैत २०७८ ०८:४२ AM

सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ ।