×

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक

images

मन्त्रिपरिषद् बैठक : प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय

  • बिहीबार ६ असोज २०७९ ०७:४६ PM

 बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ ।