महिला विश्वकपको फाइनल आज, आइसीसीले विजेतालाई दिदैछ कीर्तिमानी पुरस्कार आइतबार १७ कात्तिक २०८२ १२:५७ PM काठमाडौँ । भारत र श्रीलंकामा जारि महिला एकदिवसीय क्रिकेट विश्वकपको फाइनल आज हुदैछ । फाइनलमा भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यस अघि दुवैले विश्वकप नजितेकाले...