धनुषा प्रहरीले थाल्यो लागुऔषधविरुद्ध विशेष अभियान शुक्रबार १७ फागुन २०८० ०१:२३ PM गोदर (धनुषा), १८ फागुन : लागुऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागुऔषधविरुद्ध थालेको विशेष अभियानअ...